समाज

खोला उत्खननको विरोध गर्ने युवकको हत्या

जनकपुरधाम । खोला उत्खननको विरोध गर्न पुगेका एक युवकलाई धनुषामा हत्या गरिएको छ । मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर शुक्रबार विहान हत्या गरेको हो । महतोको घर नजिकै रहेको खोलामा