समाज

ऐतिहासिक ओगानेम क्षेत्रको अध्ययन सुरु

सल्लेरी ।सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लीस्थित ऐतिहासिक ओगानेम (दरबार) क्षेत्रको अध्ययन अनुसन्धान सुरुआत गरिएको छ । दूधकोशी गाउँपालिकाले उक्त क्षेत्रको अध्ययन थालनी गरेको हो । थुलुङ दूधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले दरबार क्षेत्रको अध्ययन अनुसन्धान तथा पर्यटन विकास गर्न अन्तक्र्रियासमेत