सुरक्षा

प्रधानमन्त्रीद्वारा सबै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सुरक्षा नियकाका प्रमुखहरुसँग छलफल गरेका छन् । संसद विघटनपछिको मुलुकको परिस्थितिकाबारेमा प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन् । त्यसक्रममा प्रधानमन्त्रीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन