सुरक्षा

प्रहरीको उमेर हद अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौं । गृह मन्त्रालयले प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ । बुधबारको उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत अधिकारीहरूको उमेर हदबारे अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन गरेको हो