राजनीति

कश्मीरका जनतालाई आत्मनिर्णयको अधिकार दिनुपर्ने पाकिस्तानी राजदूतको माग

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कश्मीरका जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन हुनुपर्नेमा दिएका छन् । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले बिहीबार दूतावासमा आयोजना गरेको ‘जम्मुकाश्मिर विवाद र पछिल्ला घटनाक्रम’ विषयको छलफलमा उनले दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि जम्मुकाश्मिर