राजनीति

सरकारको काममा बाधा अवरोध सृजना गरियोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ अघि बढिरहँदा नकारात्मक प्रवृतिको सामना गर्नुपरेको बताएका छन् । ७० औं प्रजातन्त्र दिवसका अवसरमा बुधबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको आभास जनस्तरसम्म विस्तार गर्ने क्रममा सरकार

प्रतिनिधिसभा बैठक LIVE


प्रकाशित मिति | २०७६, ६ फाल्गुन मंगलवार १३:२१