कर्णालीबाट बुढा र शाह केन्द्रीय सदस्यमा निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय सदस्य कर्णाली प्रदेश (खुला) दुई पदमा राजीव विक्रम शाह (२,८२०) र कर्णबहादुर बुढा (२,२००) मत मतका साथ निर्वाचित भएका छन् । त्यो पदका निकटतम प्रतिस्पर्धी उम्मेदवार हृदयराम थानी भने एक मतले मात्र पराजित भएका छन् ।

थानीले (२,१९९) मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सो पदका अन्य उम्मेदवार दीनबन्धु श्रेष्ठले (१,५४६) र नारायणप्रसाद भट्टराईले (३६०) मत प्राप्त गरेका छन् ।

यसैगरी केन्द्रीय सदस्य कर्णाली प्रदेश (महिला) एक पदमा जानकी सिंह (२,६२४) मतका साथ निर्वाचित भएका छन् । उनका एक मात्र प्रतिस्पर्धी उम्मेदवार मैना कार्की रावलले (१,९५५) मत प्राप्त गरेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वउपराष्ट्रपति पुनलाई राजनीतिमा फर्किन संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले रोक्दैनः प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा

संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा समिति निर्माण गर्ने

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै

आफूहरुको प्रदर्शन सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन होः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्णय गरेअनुसार नै

राप्रपाले आज काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । राप्रपाले निषेधित