राजनीति

चितवनमा एमाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा, चार देशबाट विदेशी पाहुना आउने

चितवन । नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी पूरा भएको बताएको छ । बिहीबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारी सकिएको जानकारी दिएका हुन् । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू