समाचार

डा. केसीका माग पूरा भइसके: प्रसाइँ

काठमाडौं । विएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले डा. गोविन्द केसीका माग पूरा भइसकेकाले अनसनको औचित्य नभएको बताएका छन् । काठमाडौंमा आयोजित साक्षात्कारमा प्रसाइँले सरकारले केसीका माग पूरा गरिसकेकाले केसीले अनसन बस्नुको औचित्य नभएको बताएका हुन् । उनले भने,