समाचार

यस्ता छन् नवनियुक्त मन्त्रीका प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीहरुले बिहीबार विहान पद तथा गोपनियताको सपथ लिएँसँगै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका लागि मन्त्रालयमा जाँदै गर्दा मन्त्रीहरुलाई स्वागत गर्न कर्मचारीहरुबीच तँछाडमछाड भयो । त्यसैबेला मन्त्रीहरुले पनि को भन्दा