समाचार

नेकपाको सचिवालय बैठक सुरु, बैठकले मन्त्रिपरिषद्मा थप हुने सदस्यको टुंगो लगाउने

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको अन्तिम तयारीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा मन्त्रिपरिषदमा थप हुने सदस्यहरुको टुंगो लाग्ने बताइएको छ । सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष