समाचार

उद्योगी रुप ज्योति रिहा

काठमाडौं । उद्योगी रुपज्योति रिहा भएका छन् । जाहेरवाला विजेन्द्रकृष्ण मल्लसँग आपसी मिलापत्र गरेपछि ज्योति शुक्रबार रिहा भएका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले दुवै पक्षबीच सहमति भएपछि रिहा गरिएको जानकारी दिएका छन् । जग्गा विवादमा मल्लले प्रहरीमा