अन्तरवार्ता

लेजर थेरापी अन्य उपचार विधि भन्दा कसरी फरक छ ?

काठमाडौं । अहिलेको आधुनिक युगमा विभिन्न क्षेत्रमा विकास भइरहँदा स्वास्थ्य क्षेत्रका उपचारका प्रविधिहरुमा पनि निकै विकास भएको छ । उचित र प्रभावकारी उपचार पाउन सबैको अधिकार र आवश्यकता हो । हाल विश्वमा विकसित भएका उपचारका प्रविधिहरुले उपचारलाई भरपर्दो र प्रभावकारी