सूचना/प्रबिधि

टिकटकका अवान्छित सामग्री हटाउन नसकिने भएपछि सरकारले बन्दको बिकल्प रोज्नुपरेको हो

– मनहरि तिमिल्सिना नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ । नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहसहरू स्वभाविक मात्र नभएर स्वागतयोग्य पनि छन् । लोकतन्त्रको सुदृढीकरण र विकासका