स्वास्थ्य

एक हजार भन्दाबढी कलेजो र मिर्गौलाका विरामी अंगदाताको पखाईमा

शरद् शर्मा, काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हजारभन्दा बढी बिरामी प्रत्यारोपणका लागि कुरेर बसेका छन्। दाताको पर्खाइमा एक हजारभन्दा बढी बिरामी मिर्गौला र कलेजो प्रत्यारोपण गर्नका लागि कुरेर बसिरहेका हुन्। केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अङ्ग नपाएर