स्वास्थ्य

अधिकारीले दिए बिएण्डसीको अनुगमन समितिबाट राजीनामा

काठमाडौं । चिकित्सा शिक्षा आयोगका सदस्य डा. भोजराज अधिकारीले प्रस्तावित बिएण्डसी मेडिकल कलेज अनुगमनमा संलग्नताबाट आफू मुक्त भएको घोषणा गरेका छन्। बुधबार कार्यकारी समितिलाई सम्बोधन गरी उनले निवेदन दिँदै अनुगमन टोलीबाट भए गरेका काममा आफ्नो संलग्नता नरहने र प्रतिवेदन पनि