अर्थ

ग्लोबल आइएमईले शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को वितरणयोग्य मुनाफाबाट उक्त परिमाणमा लामांश दिने निर्णय गरेको हो । बैंकले १२.७५ प्रतिशत शेयर लाभांश र १२.७५ प्रतिशत