अर्थ

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहयोग अपरिहार्यः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रको सुधारका लागि सरकारले काम गरिरहेकाले निजी क्षेत्रको सहयोग अपरिहार्य भएको बताएका छन् । नेपाल भारत उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले निजी क्षेत्रलाई उत्पादनमुलक क्षेत्रमा लगानी