अर्थ

२९ अङ्कले घट्यो नेप्से

काठमाडौं । लगातार उकालो लाग्दैआएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मंगलबार ‘करेक्सन’ भएको छ । हालसम्मकै उच्च बिन्दुमा पुगेको नेप्से मंगलबार २९.०१ ले ओरालो लागेर दुई हजार ५३२.४६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन