अर्थ

चुनवाङमा लसुन बिक्रीबाट ४० लाख भित्रियो

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष ४५३ क्विन्टल लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ । शुरुवाती चरणमा प्रतिकिलो ९० रुपैयाँमा लसुन बिक्री