अर्थ

नेप्सेमा लगातार गिरावट

काठमाडौं । बिहीबार पनि शेयर बजार नेप्से घटेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार १९ दशमलव शून्य ६ अङ्कले घटेर दुई हजार ३७ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर