मनोरन्जन

जमुनाले ल्याइन् तीज गीत ‘हेरेको होइन र ?’

काठमाडौं । गायिका जमुना रानाको ‘हेरेको होइन र ?’ बोलको तीज गीत सार्वजनिक भएको छ । सुजन म्युजिक युट्युब च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो । गीतमा राना, कुमार थापा, राम परियार, गुल्मेली जमुनाको स्वर रहेको छ भने हुम गैरेको