मनोरन्जन

अस्मिता र किरणको ‘सेल्फी मोबाइल’

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक किरण गजमेरको स्वर रहेको ’सेल्फी मोबाइल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेश्वर तिवारीको शब्द , दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा नरेन्द्र बियोगीको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ ।