‘जीवनको हिसाब’मा परदेशिएका नेपालीको पीडा



काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक भएको छ । गीतमा मनोज खड्काको शब्द, डेनी निरौलाको संगीत, किरण कँडेलको एरेन्ज तथा शम्भु तण्डुकारको मिक्सिङ र रेकर्डिङ छ ।

अष्ट्रेलियाको सिड्नीमा आयोजित एक वृहत सांगीतिक कार्यक्रममा यो गीतको भिडियो गायक ढकालले सार्वजनिक गरेका छन् ।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियोमा अभिनेता दिलीप रायमाझी र मोडल सविना थपलिया फिचरिङ छन् । परदेशिएका नेपालीहरुमा समर्पित गीतमा घर छोडेर परदेशिए पछिको पीडालाई गीतले यथार्थपरकरुपमा चित्रण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशिएका श्रीमान् र स्वदेशमै रहेकी श्रीमतीको पिरव्यथा समेटिएको ‘आँसुभेल’

काठमाडौँ । चर्चित गायिका रेखा जोशी र गायक रुपराज सुनारको स्वरमा मोडल तथा

भट्टराईको ‘दिलमायाको चिया दोकान’

फुङ्लिङ (ताप्लेजुङ) । गीतकार टङ्कबहादुर भट्टराईद्वारा रचित ‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक भएको

प्रकाश दुतराज र मेलिना राईको ‘रेशम’

काठमाडौं । गायक प्रकाश दुतराजले नयाँ गीत ‘रेशम’ सार्वजनिक गरेका छन् । सोमबार

विष्णु खत्रीको ‘दसैँ आइसक्यो’

काठमाडौँ । आइसक्यो फेरि नी साहुलाई ढाँट्ने दिन तिरेरै गाछैन पोहोर सालकै ऋण