शिक्षा

वार्षिक परीक्षाको नतिजा प्रकाशन र विद्यार्थी भर्नाको व्यवस्था गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । मन्त्रालयले स्थानीय तहको समन्वयमा नतिजा प्रकाशन तथा लकडाउन र समाजिक दूरीलाई कायम राख्दै भर्ना लिन, पाठ्य पुस्तकको व्यवस्था गर्न