शिक्षा

शिक्षा क्षेत्रमा १६ अर्ब वृद्धि, कक्षा ७ सम्म दिवा खाजा दिइने

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा चालु आर्थिक वर्षको तुलनामा १६ अर्ब रकम वृद्धि हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्को बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट वक्तव्यमा शिक्षा क्षेत्रका लागि मन्त्रालयगत,