‘गुरु’हरु सडकमा उत्रिएपछि…



काठमाडौं । सामुदायिक विद्यायका शिक्षकहरूले आन्दोलनका कारण नयाँबानेश्वर माइतीघर क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ । शिक्षा विधेयकको विरोधमा बुधबारदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरुले बिहीबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरुले स्थानीय तहका प्रमुखहरूविरुद्ध पनि चर्का नाराबाजी गरेका छन् ।

विद्यालय शिक्षासम्बन्धी विधेयकमा प्रस्ताव गरिएका प्रावधानप्रति असहमति जनाउँदै शिक्षकहरू बुधवारदेखि आन्दोलनमा छन् । माग सम्बोधन गर्ने विषयमा बिहीबार गृहमन्त्री, शिक्षामन्त्री र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीबार बिहान गृह मन्त्रालयमा छलफल भएपनि सहमति भने भएको छैन । शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक

भरतपुर । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र

आगामी जेठ ३ गतेदेखि महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

पेट पाल्न विदेश जानुपर्ने अवस्था अन्त्य गरिदिनु भन्दै ओलीलाई ९ वर्षीय बालकको पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका नौ वर्षीय बालकले विदेश

बर्दिया पठाइयो चितवनको हिंस्रक बाघ

  चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय