शिक्षा

शिक्षालाई वृहत्तर देश विकासको कडीको रुपमा हेरौँ, राजनीतिबाट टाढा राखौं

-सुमना श्रेष्ठ । मेरा विद्यार्थी भाइबहिनीहरू–हामी राजनीति गर्नेहरूको अकर्मण्यताले निम्त्याएको अहिले परीक्षाबारेको अनिश्चितताले तपाईँहरूलाई कति तनाव दिएको होला, १२ को परीक्षा समयमा नभए पछि उच्च शिक्षाको तालिका पनि खल्बलिन्छ, यो ब्याचको एक वर्ष नै खेर जाने सम्भवना छ । तपाईँहरूको