शिक्षा

नयाँ शैक्षिक सत्रको भर्ना नलिन शिक्षा मन्त्रीको अपिल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा त्रसित नभई भाग लिन विद्यार्थीलाई आह्वान गर्दै सबै केन्द्रमा सहायता कक्ष ‘हेल्थ डेस्क’को प्रबन्ध गरिएको जनाएका छन्। कोभिड–१९ को सङ्क्रमणको जोखिमप्रति सचेत हुन आग्रह