शिक्षा

लकडाउनको अवधिको शुल्क नलिन माग गर्दै प्याब्सनको कार्यालयमा अखिल क्रान्तिकारीको धर्ना

काठमाडौं । लकडाउन र कोरोना महामारीका बेला भर्जुअल कक्षाका नाममा अभिभावकसंग शुल्क लिने काम भएको भन्दै नेकपा(क्रान्तिकारी)माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याव्सन)को कार्यालयमा शान्तिपूर्ण धर्ना दिएको छ । लकडाउन अवधीभर कुनै पनि बहानामा बिद्यार्थीहरुसंग