अपराध

गोली प्रहारबाट बारामा भारतीय नागरिकको मृत्यु

वीरगंज । गोली प्रहारबाट बारामा भारतीय नागरिकको मृत्यु भएको छ। शुक्रबार साँझ गोली प्रहारबाट बिहारको घोरासहन पिपरा घर भएका ४५ वर्षीय शिवपुजन यादवको मृत्यु भएको हो । बाराको बरियारपुरस्थित भुतही पुल नजिक चिया पसलमा बसिरहेका बेला मोटरसाइकल आएका दुई व्यक्तिले