अपराध

धनुषास्थित नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या

जनकपुरधाम । धनुषास्थित नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा पारी गोली हानी महिलाको हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमका अनुसार शनिबार राति आठ बजेको