अपराध

सहकारीको ५ करोड भन्दा बढी रकम ठगी गरी फरार रहेका अभियुक्त पक्राउ

काठमाडौं । काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडको करोडौं रकम ठगी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीको हरहिसाव नबुझाई फरार रहेका प्रवन्धक राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको हो । उनले संस्थाको सम्पूर्ण