विचार

रूस-युक्रेन युद्ध अर्थात् चीन–अमेरिका युद्ध

केशवप्रसाद भट्टराई । १. एउटा इतिहास पूर्वी युरोप र मध्यपूर्वमा आफ्नो साम्राज्य विस्तारगर्ने क्रममा रूसले कमजोर हुँदै गएको ओट्टोमन (टर्किस) साम्राज्यका भूभागहरूमा एक पछि अर्को गर्दै नियन्त्रणमा लिन थाले पछि रूस र टर्कीवीच युद्ध शुरू भयो । पछि टर्कीको मद्दतकोलागि