विचार

दुर्गापूजा गर्दैगर्दै…

डा. गोविन्दशरण उपाध्याय । नेवारहरूले बनाएको सुन्दर महिषासुर मर्दिनीको अष्टधातुको यो मूर्ति हाल न्युयोर्कको म्युजियममा छ । मूर्तिहरू म्युजियममा हुनु नौलो कुरा होइन तर यो नेपालको प्राचीन मूर्ति त्यहाँसम्म पुर्याउनेहरूको घर–परिवारले यो मूर्ति बेचेर कति पैसा कमायो, कति मोज गर्यो