विचार

अब राष्ट्रिय हित अनुकूल आवश्यक सबै देशसँग नयाँ सन्धी–सम्झौता गर्नुपर्छ

डा. बाबुराम भट्टराई । गाउँको कोलाहल रहित वातावरणमा बसेर फागुन ६ गतेको संसदमा विभिन्न दल आबद्ध सांसदहरूको सनातनी/सतही प्रश्न र प्रधानमन्त्री प्रचण्डको झन् बढी सनातनी/कर्मकाण्डी उत्तर सुनेपछि देशमा युवाहरूको सपना किन मर्दैछ र उनीहरू देश छोडेर हिंड्ने प्रवृत्ति किन बढ्दैछ