विचार

प्रचण्डलाई जनार्दनको प्रश्नः युद्धकालीन कमाण्ड प्रणालीलाई किन रुपान्तरण गरिएन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई पार्टीको नेतृत्व आफूले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्न सुझाव दिएका छन् । पार्टीको जारी स्थायी कमिटीको बैठकमा आइतबार लिखित प्रस्ताव पेस गर्दै शर्माले पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका