Author: हातमा खबर

नेपाली महिला टोली थाइल्यान्डसँग ४६ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डसँग पराजित भएसँगै नेपालको ग्लोबल छनोट खेल्ने सपना अधुरै भएको छ । शुक्रबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो । थाइल्याण्डले