Author: हातमा खबर

महिलालाई शिक्षा र समानताको न्याय आवश्यक :  पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ ।  पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली महिलालाई अहिले शिक्षा र समानताको न्याय चाहिएको बताएका छन् । भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कजेलको १७औँ वार्षिकोत्सव समारोहमा उनले देशको समस्याकारुपमा रहेको अशिक्षाको प्रभाव महिला वर्गमा परिरहेको उल्लेख गरे । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, “शिक्षित