Author: हातमा खबर

बजेटमा यस्ता छन् वन मन्त्रालयका नयाँ कार्यक्रम

काठमाडौं । नेपाल सरकारले बिहीबार आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेको छ। उक्त बजेटअनुसार वन तथा वातावरण मन्त्रालयमा आगामी आवका लागि १८ अर्ब ६१ करोड विनियोजन गरिएको छ। यस पटकको बजेटमा सधैँ खटकिरहने तर पूरा हुन नसकेका धेरै