Author: हातमा खबर

‘एम–२८ स्काई ट्रक’ त्रिभुवन विमानस्थलमा अवतरण

काठमाडौं । २०७२ सालको भूकम्पपछि अमेरिकाले घोषणा गरेको सैन्य सहयोगमध्ये दुई वटा ‘एम–२८ स्काई ट्रक’ आइतबार बिहान काठमाडौं आइपुगेका छन् । अमेरिकी सहायक रक्षामन्त्री रेन्डल जी स्क्राइभरले नेपाल भ्रमण गरेर उच्च स्तरीय भेटवार्ता गरेलगत्तै ‘स्काई ट्रक’ आइपुगेका हुन् । यसअघि