Author: हातमा खबर

अस्ट्रेलियामा हराएको ‘रेडियोएक्टिभ क्याप्सुल’ भेटियो

सानो तर खतरनाक ‘रेडियोएक्टिभ क्याप्सुल’ २२ दिनपछि बुधबार भेटिएको पश्चिमी अस्ट्रेलियाका अधिकारीहरूले बताएका छन् । गत महिना अस्ट्रेलियामा एक हजार ४०० किलोमिटर (८७० माइल) लामो दुर्गम राजमार्गमा ढुवानीका क्रममा ट्रकबाट खसेको ‘रेडियोएक्टिभ क्याप्सुल’ ‘ग्रेट नर्दन हाइवे’मा रहेको ‘न्युम्यान माइनिङ टाउन’को