Author: हातमा खबर

भारत र जापानको संयुक्त सैन्य प्रशिक्षण शुरु हुँदै

भारत र जापानको संयुक्त सैन्य प्रशिक्षण जापानको शिगा प्रान्तको क्याम्प इमाजुमा आजदेखि सुरु हुँदैछ । रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ‘धर्म संरक्षक’ अभ्यासले भारतीय सेना र जापानी भू–आत्मरक्षा बलह बीचको रक्षा सहयोगको स्तरलाई अझ बृद्धि गर्ने उल्लेख छ । संयुक्त अभ्यासका