जितपुरफेदीको जंगलमा भीषण आगलागी, यसरी निभायो सेनाले(फोटोफिचर)


काठमाडौं । काठमाडौंको जितपुरफेदीको जंगलमा भीषण आगलागी भएको छ । काठमाडौको तारकेश्वर नगरपालिका–३ जितपुरफेदी (बोक्सी ओडार) नजिक मध्यवर्ति क्षेत्रमा चैत १४ र १५ गते भीषण आगलागी भएको हो ।

आगो दि फेमश महिन्द्रदल गण, शम्शेरदल गणको सुरक्षा बेश पाचमाने, गेम स्काउट, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ ।
फोटोः नेपाली सेना