यस्तो छ मेलम्ची खानेपानी आयोजनाको सुरूङ निर्माणको प्रगति


काठमाडौं । खानेपानी मन्त्री मणि थापाले मेलम्ची खानेपानी आयोजनाको सुरूङ निरीक्षण गरेका छन् । मन्त्री थापाले आयोजनाको सुरूङ निर्माणको प्रगति विवरणकाबारेमा जानकारी लिएका हुन् ।