हुम्लामा हिमपात, जनजीवन कष्टकर(फोटो र भिडियोसहित)


हुम्ला । पश्चिमी वायुको प्रभावले देशका कतिपय भागमा वर्षा, हिमपात र शीतलहर भइरहेको छ । हुम्ला लगायत कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ ।

हिमपात भएसँगै चिसो ह्वात्तै बढेपछि जनजिवन कष्टकर हुन थालेको छ । हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेक हिउँले ढाकिएको छ ।
फोटो र भिडियो नरजङ तामाङको फेसबुकबाट