कैलालीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । कैलालीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।