गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण


काठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा र बागलुङमा गरी थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।