गण्डकी प्रदेशमा थप सात जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की र लमजुङमा गरी थप सात जनामा संक्रमण पुष्टि भएको हो ।