कास्कीका थप ११ जनामा कोरोना संक्रमण


काठमाडौं । कास्कीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरका ११ जनामा संक्रमण पुष्टि भएको हो ।